प्रदेश १: मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त, माओवादी सरकारमा नजाने

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।  प्रदेशसभाका लागि झापा ५ ‘क’ बाट निर्वाचित बनेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए । एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र … Continue reading प्रदेश १: मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त, माओवादी सरकारमा नजाने